प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषद्को बैठकले भावी प्रधानन्यायाधीशका लागि चोलेन्द्र शमशेर जवराको नाम सिफारिस गरेको छ । सिंहदरबारमा बसेको संवैधानिक परिषद बैठकले भावी प्रधानन्यायाधीशमा जवरालाई सिफारिस गरेको हो । प्रधानन्यायाधीशका लागि न्याय परिषद्ले यसअघि प्रधानन्यायाधीशमा अस्वीकृत भएका दिपकराज जोशीसहित चोलेन्द्र शमशेर जवराको नाम संवैधानिक परिषद्मा सिफारिस गरेको थियो । जोशी सुनुवाई समितिबाट अस्वीकृत भएका कारण जबरालाई … Continue reading प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस